
आमाले नातिलाई अँगालो मारेर आशु झारिन ।
आशुले नातिलाई रुझायो तर उसलाई पटक्कै छोएन
घर फर्कदा बाटामा उसलाई छोराले सोध्यो- "बा यो बृद्दाश्रममा पहिलेनै सिट बुकिंग गर्नु पर्छ हो?
उ- किन र छोरा?
छोरा - भोलि पर्सि मैले पनि तपाईंलालाई यहाँ ल्याएर छोड्नु पर्छ नि त !
No comments:
Post a Comment
Thank you very much for your valuable Comments !