म को हुँ (About me)

तपाईं सबैलाई नमस्कार
म स्वोर्गको अर्को नाम पोखरामा जन्मेको किशानको छोरो रमेश अधिकारी....त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेको छु.....म सब्द प्रेमी भन्न रुचाउछु आफुलाई, म सब्दसंग खेल्न मन पराउछु...सबै भन्दा नजिकका साथी किताबहरु हुन् मेरा जसले मलाई आनन्द मात्र दिदैनन बरु कलात्मक जीवन जिउन सधै प्रेरित गरिरहन्छन /मेरा लेख हरुमा तपाईंहरु हाम्रो समाज र यो समाजका मानिसहरु पाउनु हुनेछ / ति भन्दा पर मा पुग्न सक्दिन किनकि मेरो चेतना निर्माण तिनले जो गरेका छन् / संगीत मेरो जीवनको अभिन्न अंग हो र म त्यसको पुजारी हुँ /


Hello the world, I am Ramesh Adhikari from Western Nepal. My Home town is Pokhara- the another name for the Heaven. I have completed my Masters in English Literature from Tribhuban University. I am a word lover, want to play with them blending with emotions and arts. Books (fiction and non fiction) are my best friends. They always give me pleasure and encourage to live artful life. My writing carries nothing but society and the people. Talking about hobbies, I love to listen music(Nepali folk Songs, Hindi old songs and Nepali/ Hindi Gazals). 

No comments:

Post a Comment

Thank you very much for your valuable Comments !